समाचार समृद्धि

आनलाइन पद्धति बाट राजस्व उठाउन सुरु, पहिलो करदाता नगरप्रमुख

२ श्रावण, कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाले यश आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ । जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ देखि सबै वडा र केन्द्रसमेतमन उठ्ने राजस्व आनलाइन हुने प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले बताउनुभयाे । यस नगरका प्रत्येक शाखा […]

समाचार समृद्धि सामाजिक

कृष्णनगर नगरपालिका द्वारा नगरका सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण

अजय मिश्र३० असार, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण गरेको छ। नगरपालिकाको आर्थिक बर्ष ०७६-०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको छ। ८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह र सहकारीको […]

समाचार समृद्धि

खजुरा गाउँपालिकाको चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२९ असार, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले आज चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई गरेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा पालिकाले सम्पादन गरेका कार्यहरु सार्वजनिक गर्दै जनअनुमोदन गर्न सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । सार्वजनिक सुनुवाईमा खजुराबासीले फेरि पनि चासो पूर्वक भाग लिएका छन् । खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र त्यसको […]

समाचार समृद्धि

भालुको पित्तसहित दुईजना पक्राउ

२८ असार, काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका–८ कल्याणपुरस्थित साउनेपानीबाट भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१ बरभञ्याङका २७ वर्षीय हरिबहादुर मोक्तान र सोही गाउँपालिका वडा नम्बर २ डाँडाखर्क बस्ने २७ वर्षीय रामबहादुर लामा रहेका छन् । संरक्षित वन्य जन्तु भालुको पित्तको अवैध रुपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको […]

शिक्षा समाचार समृद्धि सामाजिक

नगर प्रमुख शाह द्वारा बहादुरगंजमा नेपाल बैंक लिमिटेड को एक्सटेन्सन काउन्टर उद्घाटन

अजय मिश्र २६ असार,कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह द्वारा एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादव ले आएका अतिथि लाई स्वागत मन्तव्य राख्नुभयो । प्रमुख अतिथि कृष्णनगर […]

समाचार समृद्धि

सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढयो

२४ असार, नेपालगन्ज । बुधबार  सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ । गत असार १७ गते सुनको भाउले नयाँ रेकड कायम गर्दै अहिलेसम्मकै धेरै तोलाको […]

विचार शिक्षा समाचार समृद्धि सामाजिक स्वास्थ्य

भ्रष्टाचारको विरुद्धमा आबज उठनु पर्छ

लेखक : बिमल पराजुली प्रकृतिमा मानव उद बिकास को क्रम सङै यि उल्लेखित राजनीति ,भ्रष्टाचार र बिकासको प्रार्दुभाब हुन्छ ।मानव स्वोभाबैले सासक हुन्छ ।सबै लाई उच्छिन्ने सत्ता ग्रहण गरि अन्य माथी शासन गर्न खोज्छ ।बिगत देखि नै पृथ्वी का हरेक भुभाग हरुमा झुन्ड झुन्ड अबस्थामा रहेर कुनै न कुनै रुपमा शासन मानव जाति ले गरेकै […]

समाचार समृद्धि

इलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछि अर्को सफलता

११ अषाढ, कृष्णनगर । कपिलवस्तु जिल्लाकाे दक्षिणी पश्चिम क्षेत्रमा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगरले भन्सार छलि चोरी निकासी गरि ल्याइएका, अवैध रुपमा चलाएका तथा वेवारिसे अवस्थामा रहेका सवारी साधन (मो.सा)हरु गस्ती टोली र चेकिङका क्रममा नियन्त्रणमा लिएको छ । बिहीवार नियन्त्रणमा लिएको पांच थान अवैध (चोरी) को मोटरसाइकल भन्सार बुझाइएको छ । ति मोटरसाइकलहरू इलाका […]

समाचार समृद्धि

साउदी अरेबिया सरकारले गरेको निर्णय स्वागतयोग्य: डा.अब्दुल गनि अल्कुफी

१० असार, बाँके । साउदी अरेबियाले यो वर्ष अन्तर्राष्ट्रिय हज यात्रीहरूलाई प्रवेश नदिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्र स्थल मक्का–मदिनमा हज यात्रा गर्छन् । हरेक वर्ष विश्वभरबाट लाखौँको संख्यामा मुस्लिमहरु हजका लागि साउदी पुग्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने भएको […]

समाचार समृद्धि

विभिन्न धार्मिक संगठन द्वारा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

८ असार, बाँके । बाँकेका विभिन्न धार्मिक संगठनले आज १ बजे जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएका छन । मंग्लवार दिउसो १ बजे बाँके जिल्लाका शिवसेना, आर्यसमाज लगायतका विभिन्न धार्मिक संगठनको ब्यक्तिहरुले भारतमा नेपालको झण्डा जलाइयो भन्ने बिषयलाइ लिएर जिल्ला प्रशासन कार्यालय मार्फत नेपालका प्रधानमन्त्री के पि ओली लाइ ज्ञापनपत्र बुझाएका हुन। नेपालको राष्ट्रिय झणडा […]