मनोरञ्जन

मेरो प्लानेटमा छायाकंन गरिएको म्यूजिक भिडियो सार्बजनिक

पौष८-नेपालगंज नेपालगंजमा भर्खरै खुलेको मेरो प्लानेटमा छायाकंन गरिएको म्यूजिक भिडियो सार्बजनिक भएको छ । क्रिएटीभ म्युजिक नेपाल य ुट्युब च्यानल मार्फत सार्बजनिक गरिएको “जाल्मा पारम्ला” बोलको गीतमा शब्द संगित राम प्रसाद आचार्यको रहेको छ भने स्वर महेन्द्र सेडाईको रहेको छ ।कम बजेटमा सम्पन्न भएको शो गीतमा अभिनय नितिसा बिष्ट,महेन्द्र सेडाई,आयुशा आचार्य,बिबश केसी,कुलेन्द्र बिश्वकर्मा,सबिता चौधरीको रहेको […]

मनोरञ्जन

नवराज सुवेदीको निर्देशनमा ओम शर्माको “ओ प्रियतम”सार्बजनिक

मंसिर१२- नेपालगंज कोभीड १९को महामारीले आक्रान्त भएका बेला अहिले पछिल्लो समय स्थिति सामान्य हुदै गएपछि बिभिन्न क्षेत्रमा कार्यहरुले तिब्रता लिदै गएको छ । सोही क्रममा गीत संगित पनि बजारमा धमाधम सार्बजनिक भइरहेका छन् । त्यसै क्रममा ओम शर्माको “ओ प्रियतम” बोलको आधुनिक गित सार्बजनिक भएको छ । पाण्डव मिडिया यु्ट्युव च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा […]

मनोरञ्जन

उमेश मुस्कानको” पहाडीको केटी तिर ध्यान” बोलको गीत सार्बजनिक

कार्तिक २५-नेपालगंज गायक तथा संगितकार उमेश मुस्कानको” पहाडीको केटी तिर ध्यान” भन्ने बोलको गीत सार्बजनिक भएको छ । मुकुन्द जिसीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको शो गीतमा उमेश मुस्कानको शब्द संगित रहेको छ भने मुस्कानको नै सुमधुर स्वर रहेको छ र उनलाई स्वरमा थारु इन्डष्ट्रीकी चर्चित गायीका तथा मोडल अन्जु कुश्मीले साथ दिएकी […]

मनोरञ्जन

संचारकर्मीको रुपमा नाम चिनाएकी गायिका तथा मोडल श्रीदेबी चौधरीको अभिनयमा साली भाटु ३सार्बजनिक

कार्तिक २२- नेपालगंज बिगतमा संचारकर्मीको रुपमा नाम चिनाएकी गायिका तथा मोडल श्रीदेबी चौधरीले अभिनय गरेको थारु गीत साली भाटु ३सार्बजनिक गरिएको छ । उनलाई अभिनयमा प्रिन्सले साथ दिएका छन् ।राप्ती फिल्म्स प्रोडक्सनको यु टु्यब च्यानल मार्फत सार्बजनिक गरिएको शो गीतमा अभिमन्यु र समिक्षा चौधरीको समुधुर स्वर रहेको छ भने शब्द शुशिला दहित संगित सि एल […]

मनोरञ्जन

“ओई काजल” बोलको गीतको स्लो भर्जन फ्लास ब्याकमा चर्चित एरेन्जर केशब बडुको

कार्तिक२१-नेपालगंज सर्बाधिक रुचाईएको “ओई काजल” बोलको गीतको स्लो भर्जन “ओई काजल” फ्लास ब्याक गायक तथा मोडल चक्र बमको य ट्यब च्यानलबाट सार्बजनिक गरिएको छ । सबैको मनमा बस्न सफल गीत ओई काजल कसरी बन्न गयो त भन्ने बिषयमा यस गीतको म्युजिक भिडियो मार्फत देखाईएको छ । गीतमा बिगत लामो समय देखि संगित संयोजन गर्दै आएका […]

मनोरञ्जन

नेपालगंज उपमहानगर पालिकाका मेयर डा. धवल सम्सेर राणाद्धारा रोयल डान्स एकेडेमीको उद्घाटन

कार्तिक१९-नेपालगंज नेपालगंजको धम्बोजीमा मंगलबार एक समारोहका बिच नेपालगंज उपमहानगर पालिकाका मेयर डा. धवल सम्सेर राणाले रोयल डान्स एकेडेमी नाम रहेको नृत्य कलाकेन्द्रको उद्घाटन गर्नुभएको छ । अहिलेको बिशम परिस्थितीमा रोगबाट लड्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन ब्यायमको आवश्यकता रहेकोले यसले हामीलाई धेरै भन्दा धेरै मदत पुर्याउने मेयर डा.राणाले बताउनु भयो । साथै आफले सक्दो सहयोग […]

मनोरञ्जन

कृष्ण रेउलेको सालैजो गीतको म्यजिक भिडियो सार्बजनिक

असोज२८-नेपालगंज गीत संगितको बजारमा गीतहरु आउने क्रम जारी नै छ त्यसै क्रममा कृष्ण रेउलेको सालैजो गीतको म्यजिक भिडियो रेउलेको आफ्नै युट्यब च्यानल मार्फत सार्बजनिक भएको छ । यस गीतमा कृष्ण रेउले र सीता थापाको स्वर रहेको छ भने लय कृष्ण रेउलेको नै रहेको छ । गीतमा शब्द सागर मल्लको रहेको छ । मारुनी डिजिटल रेकडिङ्ग […]

मनोरञ्जन

राम चौधरी “आरोह” को “पर्बट्न्या झुमा”सार्बजनिक

नेपालगन्ज,२७,असोज – नेपाल बिभिन्न भाषा भाषी भएको देश हो हामी सबैलाई अवगत नै छ । साथै बिभिन्न कला सस्कृतीले भरिएको देश पनि हो । त्यसै क्रममा पछिल्लो समय नेपालमा बिभिन्न भाषा भाषीका गीतहरु बजारमा आउने क्रम जारी नै रहेका छन् ।सोही क्रममा राम चौधरी “आरोह” को थारु भषाको “पर्बट्न्या झुमा” भन्ने बोलको गीत आरकेसी डिजिटलबाट […]

मनोरञ्जन

भ्वाईस अफ नेपाल-१का बिजेता सिडी बिजय अधिकारीको म्यूजिक भिडियो सार्बजनिक

असोज२६-नेपालगंज क्लाकारिता भन्ने बित्तिकै अहिलेको समयमा बढी ध्यान जाने भनेको नै धेरै जसो म्यजिक भिडियोमा जाने गर्छ र पछिल्लो समयको बिसम परिस्थितीमा पनि बिभिन्न म्यजिक भिडियोहरु आउने क्रम जारी रहेको छ । त्यसै क्रममा संचारकर्मी तथा मोडल राजेश बिसीको अभिनयमा रहेको पलासको फुलसरि भन्ने बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यस गीतमा गायक […]

मनोरञ्जन

महेन्द्र सेडाईको दशैं आयो” बोलको गीत सार्बजनिक

हिन्दुहरुको महान पर्ब दशै नजिकिँदै छ सोही दशंैको अबसर पारेर थुप्रै दशंैका गीतहरु बजारमा आईरहेका छन् । बजारमा बिभिन्न गीतहरु आउने क्रममा महेन्द्र सेडाई,दिक्षा थापा,रविना तिवारी र प्रमोद डिजीको आवाजमा रहेको “दशैं आयो” भन्ने बोलको गीत सार्बजनिक गरिएको छ । केही नयाँपनका साथै श्रोता र दर्शकहरुको मन जीत्न सकियोस् भन्ने उद्देश्यले चारै जनाको एक साथ […]