शिक्षा समाचार समृद्धि सामाजिक

नगर प्रमुख शाह द्वारा बहादुरगंजमा नेपाल बैंक लिमिटेड को एक्सटेन्सन काउन्टर उद्घाटन

अजय मिश्र २६ असार,कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह द्वारा एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादव ले आएका अतिथि लाई स्वागत मन्तव्य राख्नुभयो । प्रमुख अतिथि कृष्णनगर […]

विचार शिक्षा समाचार समृद्धि सामाजिक स्वास्थ्य

भ्रष्टाचारको विरुद्धमा आबज उठनु पर्छ

लेखक : बिमल पराजुली प्रकृतिमा मानव उद बिकास को क्रम सङै यि उल्लेखित राजनीति ,भ्रष्टाचार र बिकासको प्रार्दुभाब हुन्छ ।मानव स्वोभाबैले सासक हुन्छ ।सबै लाई उच्छिन्ने सत्ता ग्रहण गरि अन्य माथी शासन गर्न खोज्छ ।बिगत देखि नै पृथ्वी का हरेक भुभाग हरुमा झुन्ड झुन्ड अबस्थामा रहेर कुनै न कुनै रुपमा शासन मानव जाति ले गरेकै […]

शिक्षा समाचार सामाजिक

वडा नं. २१ स्वास्थ्य शाखा पुरैना अन्तर्गत आवद्ध रहेका १३ जना स्वयंसेविकालाई साइकल हस्तान्तरण

अजय पाठक१६ असार, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ पुरैना अन्तर्गत रहेको स्वास्थ्य शाखामा आबद्ध स्वयंसेविकालाई साइकल हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष रन्जित खाँले स्वास्थ्य शाखा अन्तर्गत आबद्ध १३ जना महिला स्वयंसेविकाहरुलाई  साइकल, टर्च, र रेनकोट हस्तान्तरण गरेका छन । मंगलबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खानले भने “समाजिक कामका लागी […]

विचार शिक्षा सामाजिक स्वास्थ्य

चीन हुँदै बिश्वमा फैलिएको covid 19, नेपाल लाई पनि बनायो त्रसित

बिमल पराजुली१३ असार, खजुरा ।आज विश्व कोभिड-१९बाट अत्तालिएको छ ।चीन को हुवन प्रान्त बाट सुरुवात भएको यो रोगले ठुलो रास्ट्र हुन्दै नेपाल जस्ता विकासशील मुलुक हरुलाइ पनि नराम्ररी प्रभावित तुल्याएको छ ।विकसित वा विकासशील रास्ट्र हरुले कोभीड संक्रमण को त्रासदी बाट बाच्न लकडाउन जस्ता विभिन्न उपाय गरि अगाडि बढे तर पनि संक्रमण फैलिरहयो ।आर्थिक अनि […]

शिक्षा समाचार

एसइइको नतिजा प्रकाशन कार्यविधि जारी

१० असार, खजुरा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो। विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन […]

शिक्षा समाचार

एस इ इको परिक्षा नगर्ने मन्त्रिपरिषद्को निर्णय

२९ जेठ, नेपालगन्ज । कोरोनाका कारण गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नहुने भएको भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावलाई आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ ।  गत चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा अघिल्लो दिन अर्थात चैत ५ गते स्थगित भएको थियो । मन्त्रिपरिषद्को निर्णयबाट […]

शिक्षा समाचार

प्रदेश नम्बर ५ मा कक्षा नौसम्मको पढाइ सुरु गर्न तयारी सुरु

नेपालगन्ज, बैशाख १८ । यो समयमा प्रदेश ५ मा कक्षा नौसम्मको पढाइ सुरु गर्न तयारी भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नतिजा प्रकाशनसँगै नयाँ कक्षामा विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो। मन्त्रालयले स्थानीय तहलाई एक हप्ताभित्र कक्षा ९ सम्मको नतिजा प्रकाशन र विद्यार्थी भर्ना गर्न आग्रह गरेको छ । त्यसका लागि अनलाइन, टेलिफोन तथा […]

विचार विश्व शिक्षा समाचार

क्वारेण्टाइन महिला मैत्री हुनुपर्ने माग: राष्ट्रिय मदरसा संघ

१० बैशाख, कपिलवस्तु । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले अहिले मुलुक लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । यस क्रममा खाश गरि बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा राखेर कोरोना संक्रमण छ कि छैन भन्ने सामान्य ब्यवस्था गरिएको छ र संक्रमित भेटि आइसोलेशनमा उपचार गर्ने गरिएको छ । तर यस्तो महामारीले आक्रान्त भएको बेलामा पनि देशमा महिलाहरु […]

विचार शिक्षा समाचार समृद्धि स्वास्थ्य

अहिले कृषकलाई कोरोना भन्दा खाना लागि बाली भित्र्याउने चिन्ता

अजय पाठक३० चैत्र, बाँके । लकडाउनले यतिबेला अन्य क्षेत्रमा प्रभाव पारे पनि नेपालको ग्रामीण क्षेत्रहरुका किसान भने बाली भित्र्याउने कार्यमा व्यस्त छन् । पाकेर तयार भइसकेको गहुँ लगायत हिउँदे बालीहरु भित्राउन किसानलाई चटारो परेको छ । बाँके लगायत अन्य ग्रामीण क्षेत्रका किसानहरु लकडाउनको समयलाई सदुपयोग गर्दै बाली भित्र्याउने कार्यमा भ्याइनभ्याइ भएका छन् । हिउँदे बाली […]

शिक्षा समाचार सामाजिक स्वास्थ्य

खजुराका युवाहरु बिपन्न वर्गलाई राहत संकलन गर्दै

हरि अधिकारी २७ चैत्र, खजुरा -सितापुर राहत समिती बाँकेले आज सम्म राहत कोषमा रु २ लाख पाँच हजार संकलन गरेको छ । सितापुर बिपत्त राहत कोष खजुरा-२ बाकेले coronavirus ले निम्तायको माहामारी बिपत्तमा अति बिपन परिवारका लाई राहत संकलन गरेर सहयोग गर्ने भएको छ ।गत २० गते सितापुर राहत समिती सन्त ब खत्रीको सयोजक्तामा २२ […]