विश्व समाचार स्वास्थ्य

प्यूठानमा पनि सलह कीरा भित्रिए

१७ असार, बाँके । प्यूठान जिल्लामा सलह कीरा भित्रिएको छ । पूर्वी प्यूठानको मल्लरानी गाउँपालिकाबाट सलहकीरा जिल्ला प्रवेश गरेको हो । सोमबार बेलुकी मल्लरानी गाउँपालिका–२ चुजाँवाट ठूलो संख्यामा सलह जिल्ला प्रवेश गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले बताए ।“पूर्वी प्यूठानको सीमा क्षेत्र अर्घाखाँची हुँदै सलह जिल्ला प्रवेश गरेको छ,” निमित्त प्रमुख […]

विचार विश्व शिक्षा समाचार

क्वारेण्टाइन महिला मैत्री हुनुपर्ने माग: राष्ट्रिय मदरसा संघ

१० बैशाख, कपिलवस्तु । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले अहिले मुलुक लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । यस क्रममा खाश गरि बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा राखेर कोरोना संक्रमण छ कि छैन भन्ने सामान्य ब्यवस्था गरिएको छ र संक्रमित भेटि आइसोलेशनमा उपचार गर्ने गरिएको छ । तर यस्तो महामारीले आक्रान्त भएको बेलामा पनि देशमा महिलाहरु […]

विश्व समाचार

कोरोना भाइरस संक्रमणलाई प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने

२ बैशाख, काठमाडौं। कोरोना भाइरस संक्रमणलाई प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने विश्व स्वास्थ्य संगठन बताएको छ। जबसम्म भ्याक्सिन बन्दैन तबसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओले जनाएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् । उनले भनेका छन्, […]

विश्व शिक्षा

बाँकेमा टास्कफोर्स गठन

५ चैत्र, बाँके । बिश्वव्यापी फैलिएको कोरोना भाईरस विरुद्ध पुर्व तयारीका साथ बाँकेमा टास्कफोर्स गठन गरिएको छ । कोरोना भाईरस विरुद्ध पूर्व तयारीका लागि आकस्मिक कोष आवश्यक पर्ने भएकाले नेपालगञ्ज उपमहानगरपालिकले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष ब्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाको […]

विचार विश्व शिक्षा समाचार

देश बिकासको लागि खेलकुदमै छ भबिस्य-पहिलो पाइला हामी चाल्दै छाै, हामी जस्तो लाखौं पाइलाहरु चाल्नु

१७ फाल्गुन, बाँके । समृद्दि सम्भाव छ हाम्रो पाला, मिलि बनाऔं गौतम बुद्ध रङ्गशाला भन्ने मुल नारा र उदेश्यका साथ अगाडि बढी रहेको धुर्मुस सुन्तली फाउन्डेसन लाई अझ नेपालगन्ज ( बाँके ) बाट सहयोग, साथ र हौसला प्रदान गर्नको लागि नाइस नेपालको आयोजनामा समाजसेवी, विद्यार्थी भाइबहिनीहरु रकम संकलन गरि रहेका छन । नाइस नेपालगन्जले आयोजना […]