विचार शिक्षा समाचार समृद्धि सामाजिक स्वास्थ्य

भ्रष्टाचारको विरुद्धमा आबज उठनु पर्छ

लेखक : बिमल पराजुली प्रकृतिमा मानव उद बिकास को क्रम सङै यि उल्लेखित राजनीति ,भ्रष्टाचार र बिकासको प्रार्दुभाब हुन्छ ।मानव स्वोभाबैले सासक हुन्छ ।सबै लाई उच्छिन्ने सत्ता ग्रहण गरि अन्य माथी शासन गर्न खोज्छ ।बिगत देखि नै पृथ्वी का हरेक भुभाग हरुमा झुन्ड झुन्ड अबस्थामा रहेर कुनै न कुनै रुपमा शासन मानव जाति ले गरेकै […]

विचार शिक्षा सामाजिक स्वास्थ्य

चीन हुँदै बिश्वमा फैलिएको covid 19, नेपाल लाई पनि बनायो त्रसित

बिमल पराजुली१३ असार, खजुरा ।आज विश्व कोभिड-१९बाट अत्तालिएको छ ।चीन को हुवन प्रान्त बाट सुरुवात भएको यो रोगले ठुलो रास्ट्र हुन्दै नेपाल जस्ता विकासशील मुलुक हरुलाइ पनि नराम्ररी प्रभावित तुल्याएको छ ।विकसित वा विकासशील रास्ट्र हरुले कोभीड संक्रमण को त्रासदी बाट बाच्न लकडाउन जस्ता विभिन्न उपाय गरि अगाडि बढे तर पनि संक्रमण फैलिरहयो ।आर्थिक अनि […]

विचार सामाजिक

जन आकांक्षा र देश लाई नभुलौ

बिमल पराजुली१३ असार, खजुरा । जन अाकांछा र देशलाई नभुलौ ।यो देस पृथ्वीनारायण साह को नेतृत्व मा वीर नेपाली सर्बसाधारण जनता ले भोक भोकै लडदै देश को सिमा उकास्ने गर्बिलो काम गरे ।बिदेशी हरुले नेपाली लाई हतोत्साहित पार्न खोजिएको थियो तर नभै हतोत्साहित साहस साथ विजयको झन्डा फहराइएको थियो। जित कस्को वीर गोर्खालीको ,वीर नेपाली […]

विचार विश्व शिक्षा समाचार

क्वारेण्टाइन महिला मैत्री हुनुपर्ने माग: राष्ट्रिय मदरसा संघ

१० बैशाख, कपिलवस्तु । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले अहिले मुलुक लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । यस क्रममा खाश गरि बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा राखेर कोरोना संक्रमण छ कि छैन भन्ने सामान्य ब्यवस्था गरिएको छ र संक्रमित भेटि आइसोलेशनमा उपचार गर्ने गरिएको छ । तर यस्तो महामारीले आक्रान्त भएको बेलामा पनि देशमा महिलाहरु […]

विचार शिक्षा समाचार समृद्धि स्वास्थ्य

अहिले कृषकलाई कोरोना भन्दा खाना लागि बाली भित्र्याउने चिन्ता

अजय पाठक३० चैत्र, बाँके । लकडाउनले यतिबेला अन्य क्षेत्रमा प्रभाव पारे पनि नेपालको ग्रामीण क्षेत्रहरुका किसान भने बाली भित्र्याउने कार्यमा व्यस्त छन् । पाकेर तयार भइसकेको गहुँ लगायत हिउँदे बालीहरु भित्राउन किसानलाई चटारो परेको छ । बाँके लगायत अन्य ग्रामीण क्षेत्रका किसानहरु लकडाउनको समयलाई सदुपयोग गर्दै बाली भित्र्याउने कार्यमा भ्याइनभ्याइ भएका छन् । हिउँदे बाली […]

विचार समाचार सामाजिक स्वास्थ्य

पठान द्वारा गरीब परीवारमा खाद्यान्न समाग्री वितरण

हरि अधिकारी १७ चैत्र, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ पुरैनीमा गरिब असहाय मजदूर लगायत बिपन्न परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। पुरैनी घर भएका समाजवादी पार्टीना केन्द्रिय सदस्य बाबू खाँ पठाले उक्त करिब १५०जनालाई खाद्यान्न समाग्री वितरण गरेका हुन । कोराना भाइरस विश्वमा महामारीको रुपमा फैलिएको कारणले नेपालमा पनि […]

विचार शिक्षा

मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस

केसर बिशवकर्मा(आफन्त नेपाल कपिलवस्तु जिल्ला संयोजक) १५ चैत्र, कपिलवस्तु । कुनै पनि देश महामारीको चपेटामा पर्नु राम्रो त होइन तर हामिले देखिरहेका छौ कयौ बिकसित देश आज रोइरहेको छ स्थिति नियन्त्रण बाहिर गएको छ । परिवारको सदश्यले मृत्युबरण गर्दै गर्दा हेरेर बस्नु पर्ने बाध्यता छ । अझ भन्नू पर्दा मृतक शरीर उठाउन सक्ने अबस्था छैन […]

विचार शिक्षा समाचार

नेपालगन्जमा देवी, देवताको आराधना, पुजन हवन हुने

२२ फाल्गुन, बाँके । अन्तर्राष्ट्रिय सञ्चार अनुसार हाल रौ भन्दा ९ सय गुणा सानो कोरोना भाइरस विश्वका ८० देश हरुमा फैलिइ सकेको छ । जसका कारण मानिसहरु सजिलै कोरोनाको सिकार बनिरहेका छन । अहिले देश, बिदेशमा कोरोना भाइरस भाइरलको प्रकोप दुराचारी, माशाहारी, देशद्रोही अरु सबैका माथी आउने दैवी प्रकोप बाट बच्न र शान्तिका लागि नेपालगन्जमा […]

विचार विश्व शिक्षा समाचार

देश बिकासको लागि खेलकुदमै छ भबिस्य-पहिलो पाइला हामी चाल्दै छाै, हामी जस्तो लाखौं पाइलाहरु चाल्नु

१७ फाल्गुन, बाँके । समृद्दि सम्भाव छ हाम्रो पाला, मिलि बनाऔं गौतम बुद्ध रङ्गशाला भन्ने मुल नारा र उदेश्यका साथ अगाडि बढी रहेको धुर्मुस सुन्तली फाउन्डेसन लाई अझ नेपालगन्ज ( बाँके ) बाट सहयोग, साथ र हौसला प्रदान गर्नको लागि नाइस नेपालको आयोजनामा समाजसेवी, विद्यार्थी भाइबहिनीहरु रकम संकलन गरि रहेका छन । नाइस नेपालगन्जले आयोजना […]