समाचार

बाँके को खजुरा स्थिति क्यान्सर हस्पिटल मा सबै कर्मचारी लाई कोरोना भए पछिकेही दिन को लागि हस्पिटल बन्द

सबै कर्मचारीलाई कोरोना भएपछि खजुरा क्यान्सर अस्पताल बन्द

खजुरा११ बैशाख – बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल शिल गरिएको छ।

अस्पतालका सबैजसो कर्मचारी,चिकित्सक र नर्सहरुलाई कोरोना संक्रमण भएपछी आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हो।

अस्पतालले सूचना जारी गर्दै बैशाख १८ गते सम्मका लागि आकस्मिकबाहेक सबै सेवा बन्द गरेको जनाएको छ। 

अस्पतालले बिरामीहरुलाई पर्न गएको असुबिधाप्रति क्षमा मागेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *