समाचार

बाँकेमा ३ जना पत्रकार को भिडन्त

नेपालगन्ज २२ चैत – नेपाल पत्रकार महासंघ बाँके शाखाको आगामी कार्यकालका लागि अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । यही चैत्र २५ गते हुने निर्वानका लागि भएको आईतबार भएको मनोनयन पत्र दर्ताको समयावधीमा अध्यक्ष पदका लागि दामोदर भण्डारी ,नविन गिरील र डक्ट प्रसाद धिताल ले उम्मेद्बारी दर्ता गराएका छन् । त्यस्तै उपाध्यक्षमा संगिन शर्मा, शकिल अहमत कादरी, महिला उपाध्याक्षमा करुण शाह, रेजिना मल्ल, सचिवमा अमृता केसी, कमल डाँगि, गजेन्द्र गुरुङ्ग, सह–सचिव (समावेशी)मा भागतराम थारु, खुल्ला सचिवमा महुमुद आलम खान, समिरमान श्रेष्ठ, कृष्ण बहादुर ओली, कोषध्यक्षमा बिनोद पौडेल, देबेन्द्रराज पोडेलले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै महिला सदस्यमा लक्ष्मी तिमिल्सीना, साबित्राी गिरी, दलित सदस्यमा पवित्रा परियार, कालि बहादुुर परियार (कबिन्द्र), आदिवासी जनजाति सदस्यमा राधेश्याम चौधरी, प्रज्वल श्रेष्ठ, मधेसी सदस्यमा भिष्म प्रसाद लोध, गिरीश गुप्ता, अन्य समावेशी सदस्य मोहम्मद जाबेद हलवाई, मोबिनुद्धिन सिद्धिकी, खुल्ला सदस्यमा राम बहादुर रावत, दिनेश ठाकुर, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने, शौरभ गिरी, निर्मल आचार्य, निर्मल आचार्य, सुनिल रेग्मी, हेमराज भट्ट, मन भण्डारी, यदुराम मिश्र, सजन कुमार आरसी, चन्दासिंह कसेरा, रबिन्द्र सिंह ठकुरी, चन्द्र बोहोरा, रबि रोकाय, नन्दलाल देवकोटा, खिम प्रसाद घिमिरेले उम्मेद्वारी दिएका छन् । त्यस्तै राष्ट्रिय परिषद सदस्यमा १५ र प्रदेश परिषद् सदस्यमा ३१ जनाले उम्मेद्वारी दिएका छन् ।
महासंघको २० सदस्यीय कार्यसमितिका लागि जम्मा ४७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत केशव कोईरालाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *