मनोरञ्जन

मेरो प्लानेटमा छायाकंन गरिएको म्यूजिक भिडियो सार्बजनिक

पौष८-नेपालगंज

नेपालगंजमा भर्खरै खुलेको मेरो प्लानेटमा छायाकंन गरिएको म्यूजिक भिडियो सार्बजनिक भएको छ । क्रिएटीभ म्युजिक नेपाल य ुट्युब च्यानल मार्फत सार्बजनिक गरिएको “जाल्मा पारम्ला” बोलको गीतमा शब्द संगित राम प्रसाद आचार्यको रहेको छ भने स्वर महेन्द्र सेडाईको रहेको छ ।
कम बजेटमा सम्पन्न भएको शो गीतमा अभिनय नितिसा बिष्ट,महेन्द्र सेडाई,आयुशा आचार्य,बिबश केसी,कुलेन्द्र बिश्वकर्मा,सबिता चौधरीको रहेको छ ।
केही समय लकडाउनले पारेको असरलाई बिस्तारै बिर्सिदै आफु अनुकुल गीत दर्शक महानुभावहरुमा पस्केको म्युजिक भिडियोका सम्पुर्ण टीमले जनाएको छ । साथै गीतलाई अपनत्वता दिदै माया र सहयोग गर्दिन हुन अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *