समाचार

पौडेललाई कोरोना पुष्ठि

नेपालगन्ज ३, मंसिर । 
नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँले भेरी अस्पतालमा कोरोना परीक्षणका लागि मंगलवार नमुना दिनुभएको थियो ।

‘१०/११ दिनदेखि स्वास्थ्यमा समस्या भए पछिउहाँले कोरोना परीक्षणका लागि स्वाब दिनु भएको थियोे आज रिपोर्ट पोजेटिभ आए छ ।’ उहाँको शरिर दुख्ने, ज्वरो आउने समस्या रहेको बताउनुभयो ।

‘शरिर दुखीरहेको छ उहाँले भन्नुभयो–‘कमजोरी महसुस पनि भइरहेको छ अहिले औषधि लिएर आराम गरिरहेको छु ।’ भाइरस संक्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *