मनोरञ्जन

नेपालगंज उपमहानगर पालिकाका मेयर डा. धवल सम्सेर राणाद्धारा रोयल डान्स एकेडेमीको उद्घाटन

कार्तिक१९-नेपालगंज

नेपालगंजको धम्बोजीमा मंगलबार एक समारोहका बिच नेपालगंज उपमहानगर पालिकाका मेयर डा. धवल सम्सेर राणाले रोयल डान्स एकेडेमी नाम रहेको नृत्य कलाकेन्द्रको उद्घाटन गर्नुभएको छ । अहिलेको बिशम परिस्थितीमा रोगबाट लड्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन ब्यायमको आवश्यकता रहेकोले यसले हामीलाई धेरै भन्दा धेरै मदत पुर्याउने मेयर डा.राणाले बताउनु भयो । साथै आफले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
पछिल्लो समय नेपालगंजमा कलाकारितालाई उजागर गर्न यस्ता क्लबहरुको आवश्यक परेको हँदा क्लब खोलिएको हुँदा क्लबमा बिभिन्न किसिमका नृत्यहरु सिकाईने संचालक रोहित थापाले बताउन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *