समाचार

उप महानगर १४ मा जनमत पार्टी ले पहुच बढाउदै

नेपालगन्ज ,०८असोज –

जनमत पार्टीले संगठन विस्तार तीव्र बनाए सङै नेपालगन्ज उप महानगर स्थित १४वाड को सबै गाउँ/ टोलमा समिति गठनगरेको छ ।भने पार्टी ले बाँके माआफ्नो पहुच समेत बढाएको छ ।
आज जनमत पार्टी बाँकेलेआफ्नो संगठन निर्माणलाई तीव्रता दिईदै नेपालगन्ज उपमहानगरपालिका -१४को करियातीपुर्वामा ११ सदस्यीय गाउँ कमिटी गठन गरेको छ अधक्षमा सुनिल वर्मा, उपाध्यक्ष नन्कु कोरी , सचिव मँहगू कोरी, कोषाध्यक्ष राम किशोर कोरी, सदस्यद्वय-रानी कोरी, छुहारा कोरी,मीना खटिक, सावित्री खटिक, दुलारे खटिक,सुमन बर्मा र नीरा खटिक सहितको समिति गठन गरिएको छ ।समिति गठनमा जनमत पार्टीका नेता तथा जिल्ला सदस्य नजमा बागवानको प्रमुख उपस्थितिमा गरिएको थियो सहयोगीमा जोया शेष, जश्मिन शेष यस्तै वडा नंबर -१४ कै अर्को गाउँ बभनपुर्वा गाउँको पनि ११ सदस्यीय समिति गठन गरिएको छ कमितिका अध्यक्षमा शम्भु प्रसाद पासी, उपाध्यक्ष कृपाराम लोनिया, सचिव सुखराम पासी, कोषाध्यक्ष शौरभ शर्मा, सदस्यद्वय झवरी पासी, सवली कोरी, राम कुमारी लोनिया,सम्पता लोनिया, कुन्नी लोनिया, रुचि पाण्डेय, गीता शर्मा तथा सरिता शर्मा रहेका छन त्यस्तै वडा भवनियापुर गाउँको ११ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ गाउँ कमिटी अध्यक्षमा सावनी प्रसाद कुर्मी, उपाध्यक्ष श्याम विहारी शाहू, सचिव कमलेश खटिक , कोषाध्यक्ष सुन्तला चमार, सदस्यद्वय गुड्डी तेली, सेमावती चमार, अरुण रैदास, सहदेव प्रसाद कोरी, रानी कोरी, राम पारस कोरी तथा धन्नु खटिक रहेका छन। यस्तै डुडुवा गाउपालिका वडा नंबर -६को फकिरे पुर्वाको गाउँ कमिटी गठन गरिएको छ कमिटीका अध्यक्ष राम कुमार रैदास, सदस्यद्वय लच्छीराम वर्मा, सोहन बर्मा, पहलाद धोबी, गोरख सोनकर , बरसाती रैदास , रमेश रैदास, दिनेश रैदास, ब्रिजेश बर्मा, हंशराम धोबी, राजू बर्मा तथा राम कुमार बर्मा सहित १३ सदस्यीय समिति युवा नेता शम्साद शेषको अगुवाईमा गरिएको छ, कार्यक्रममा उम्मेद शेष, इसारत शाह, रोज अलि शेष लगायतको उपस्थिति रहेको थियो। अबको दिनमा मधेशको जनमतले नेतृत्व लिइने जनमत पार्टी को सोोो रहेको नेता हअरु बताउछन् । मधेशी जनता सामू जनमत बाहेक कुनै बिकल्प नरहेको जनमत पार्टी ले जनााएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *