समाचार

नेपालगन्जमा मोरिङ्गा (शितलचिनी) उत्पादनको विक्री वितरण शुरु

असोज२२-नेपालगंज

नेपालगन्जमा मोरिङ्गा (शितलचिनी) उत्पादनको विक्री वितरण बिहिबारबाट शुरु गरिएको छ । माउन्टेन मोरिङ्गा एन्ड हर्ब्स नेपालबाट उत्पादित पूर्ण अर्गानिक सर्टिफाईड मोरिङ्गा चियापत्ती र मोरिङ्गा पाउडरको विक्री, वितरण नेपालगन्जमा शुरु गरिएको हो । नेपालगन्जको बाइपासस्थित जनरल अर्डर सपलायर्स अन्तर्गत नेपालगन्जमा यसको विक्री, वितरण शुरु गरिएको संचालक हेमन्तराज काप्mले बताउनु भयो । धेरै बर्षदेखि मोरिङ्गाको प्रचार गर्दै आउनु भएका हरित अभियान्ता काफ्लेसंग धादिङका सन्तोष सापकोटा र पूर्व मन्त्री भक्तबहादुर बलायरको लगानी पनि जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *