समाचार

बाँकेमा कोरोना संक्रमणबाट ५९ वर्षिय पुरुषको मुत्यु

बाँकेमा कोरोनाको संक्रमण दिन प्रतिदिन उकालो लाग्दै गर्दा आज एक जना व्यक्तिको कोरोना संक्रमणका कारण ज्यान गएको छ । आइतवार राती साढे ८ बजेतिर एक जना पुरुषको मत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । मृतक लामो समयदेखी मधुमेह र मुटुको रोगवाट ग्रस्त रहेका थिए स्वास्थ्य अबस्था बिग्रदै गएपछि थप उपचारको लागि नेपागंज मेडिकल कजेज कोहोलपुमा उपचार भईरहेको थियो । कोरोना संक्रमणबाट मुत्यु हुने ५९ वर्षीय पुरुष नेपालगंज ९ का हुन् ।यो सँगै बाँकेमा कोरानाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *