समाचार

बाँके मा १९जना कोरोना संक्रमीत थपिए

Nurse wearing respirator mask holding a positive blood test result for the new rapidly spreading Coronavirus, originati

नेपालगन्ज ,१२ भदौ – बाँके जिल्लामा शुक्रबार साँझसम्म एकैदिन १९ जनाएलाई कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पतालको कोरोना प्रयोगशालामा १५ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अधिकांंश संक्रमित नेपालगन्ज,कै हुन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको कूल संख्या ९ सय ७५ पुगेको छ । कोरोना निको भएर घर जाने ६ सय ९३ र २ सय ७६ जना आइसोलेसनमा छन् । जिल्लामा कोरोनाबाट ६ जनाको मृत्यु भैइसकेेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *