समाचार

कोरोना देखि सजक रहन प्रहरी र व्यापारी को आग्रह

खजुरा,बाँके ,५ भदौ – बाँकेको खजुरा बजारमा आज ब्यापारी र प्रहरीले महामारी रुप लिएको कोरोना भाइरस को विरुद्ध जनतालाइ सहजक रहन आग्रह गर्दै बजार क्षेत्र अनुगमन गरेको छ ।

बजार क्षेत्रभित्रमा ब्यापारी,बाटो मा हिद्ने बटुवा लाई कोरोना सङ बच्ने उपाए बताउदै माक्र्स बिना हिड्ने र पसलमा बस्ने ब्याक्तित्वहरुलाइ माक्र्स समेत बितरण गरिएको थियो । कोरोनाको कारण हाल सम्म १३७ जनाको मृत्यु भैसकेको छ मृत्यु दर बढदै जादा आब समाजमा नागरिक आफै आफ्नो सुरक्ष गर्नु बाद्य भयको कुरा बताउदै प्रहरी र ब्यापारीहरु ले बताएका छन् ।उक्त कार्यक्रम मा ईलाका प्रहरी कार्यालय का निरीक्षक पोषण राज थपलिया को कमान्डमा ट्राफिक र प्रहरी जवान तथा खजुरा उद्योग ब्यापार संघ का अध्यक्ष नेत्र रानाभाट को नेतृत्व मा खजुराको धनौली देखि १ न बजार्को एरिया सम्म अनुगमन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *