
नेपालगन्ज ३२ साउन – बाँके को नेपालगन्ज मा बाटोमा बिना माक्स हिड्ने ब्याक्ती लाई माक्र्स बितरण गरिएको छ ।
सामुदायिक प्रहरि सामुदायिक सेवा केन्द्र र पुर्णतारा फाउन्डेसन नेपाल को आयोजना मा नेपालगन्ज को पुस्प लाल चौक देखि बसपार्क सम्म को बाटो मा बिना माक्स हिड्ने लाई र बिना माक्स पसलमा बस्ने लाई माक्स बितरण गरियको पुर्णतारा फाउन्डेसन नेपाल का अध्यक्ष तारा कुमारी खत्री रोकाया बताउनु भयो ।कार्यक्रम मा सामुदायिक प्रहरि सामुदायिक सेवा केन्द्र को अध्यक्ष ससिसुवार सचिब संजाल थापा पुर्ब अध्यक्ष गोपाल अधिकारी मधुसूदन सर्मा ज्ञानेन्द्र श्रेष्ठ सदस्य लगाएत का ब्यक्ति हरुको उपस्थिति रहेको थियो ।