समाचार

जनता आतिदै बजार पुगे तर दोकानहरु प्राय बन्द थिए

नेपालगन्ज ३०- साउन – बाँके जिल्लाकै ब्यापारिक केन्द्र नेपालगन्ज मा शुक्रबार बेलुका सम्म बजार एरियाका अधिकाम्स पसल्हरु नखुलेको भए पनि मानिसहरुको चाप भने मेला लागेको जस्तो देखिन्थियो ।

बिस्वभर माहमारी को रुप लिइ रहेको covid19 कोरोना भाइरस बाट आतियर छटपटयाइ रहेका जनता बजार् मा भिड देखिन्थे तर प्राय दोकान का सटर हरु बन्द थिए भने ठेला गाडी ,र दैनिकिज्यालादारी को रूपमा चोक मा भने मानिसहरुको लाइन लागेको देखिन्थिय । तर मानिसहरु भने शुरक्षित हिसाबले हिंड्न् थालनी गरेको महसुस हुन्थियो । पटक पटक को लक डाउन ले झस्कियका जनता अबको दिन कसरी सहज होला भनेर हिंडेेको स्थानीय हरु बताउन थालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *