
नेपालगन्ज २२ साउन – नेपाल घरेलुु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र नेपालगन्ज नगर समितिले ध्यानाकर्षण गर्ने उदेश्य ले प्रेस बिज्ञपति सार्वजनिक गरेको छ ।
गत २०७६ पौषमा नेपालगन्ज मा सम्पन्न महोत्सव लाई केही अन लाइन सञ्चार माध्यम ले सस्था को कार्य मा एक तर्फबाट समाचार प्रकासन गरेकोले आम समुदाय लाई ध्यानाकर्षण गराउन प्रेस्स बिज्ञप्ती प्रकासन गर्नु परेको महासंघ का अध्यक्ष मधु खड्का ले जानकारी दिएकी छिन । खड्का का अनुसार नगर र जिल्ल मिलि सकेको र केही काम गर्न्र बाकी रहेको तर हालको कोरोना महमारिले काम मा सहजी करन गर्न समस्य भएको बताइन । एक बर्ष हुन लागि सक्दा पनि किन हिसाब किताब सार्बजनिक नगरेको भन्ने प्रश्न मा अध्यक्ष खड्का ले भनिन हामी कामको दौरान मा होम्मी रहदा कोरोना ले ब्रेक मात्र गरेको हो हामी सबै तयारीमा छौँ कि हामिले गरेका कार्य को सार्वजनिक गर्न तर समय्ले मात्र साथ नदियको जानकारी दिइन् ।
गत बर्ष को कार्यक्रम को समिक्षा समेत पत्रकार सम्मेलन गरि छलफल गरि सार्वजनिक समेत गर्ने अध्यक्ष खड्का ले जानकारी दिइन ।नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगर समिती महिला उधमी समिति एवं जिल्ला शाखा बाँके ले सबै को जानकारी को लागि प्रेस बिज्ञपति मार्फत जानकारी गराइएको उल्लेख छ ।