२० साउन, बाँके । नेपालगन्ज कारागारका १३ जनामा कोरोना पुष्टि भएको छ ।

मंग्लवार भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा दुई जना महिला र ११ जना पुरुषमा कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगन्जको श्रोतले जनाएको हो ।
त्यस्तै लमही दाङका एक जनामा पनि कोरोना देखिएको छ ।