समाचार

प्राइमले सम्मान गर्यो

Exif_JPEG_420

नेपालगन्ज ,१० साउन – प्राइम लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखाले शनिबार एक कार्यक्रम गरि आफ्ना अभिकर्ता लाई सम्मान गरेको छ ।

प्राइमले बाँके जिल्लाभर इन्स्योरेन्स गराइ सामाजिक कार्य मा सहयोग पुर्याउदै आएकोले सम्मान गरेको शाखा म्यानेजर दिपक चालिसे ले बताए । नेपालगन्ज शाखा तथा प्रदेश कार्यालय का प्रमुख राम ब शाही र दिपक चालिसे को सन्युक्त उपस्थितमा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम ले इन्स्योरेन्स का अभिकर्ता को मनोबल उच्च बनाउदै घर घर्मा इन्स्योरेन्स को बारेमा जान्कारी गराउदै अगाडि बढनु आजको आबस्यकता रहेको शाखा प्रमुख चालिसे ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *