समाचार स्वास्थ्य

सोमबार १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२९ असार, नेपालगन्ज । नेपालमा सोमबार १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ । डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *