समाचार स्वास्थ्य

भेरी अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २ जनालाई कोरोना संक्रमण फेला

२४ असार, नेपालगन्ज । भेरी  अस्पतालमा गरिएको कोरोना पिसीआर परिक्षणमा आज नेपालगन्जमा थप २ जनालाई कोरोना संक्रमण फेला परेको छ।  त्यस्तै भेरीमै गरिएको परिक्षणमा दाङका थप  ४ जनालाई कोरोना संक्रमण फेला परेको छ भने रुकुमका ३ र कालिकोटका थप १ जना कोरोना संक्रमित भेटिएका हुन् । नेपालगन्जमा फेला परेका यी दुई अघिका सबै संक्रमित निको भइ घर गईसकेका छन् ।नेपालगन्जका आज  भएका  संक्रमित २२ र ४५  बर्षका महिलाहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *