समाचार स्वास्थ्य

थप ७ सय ४० जनाको रिपोर्ट पोजिटिभ, कुल संक्रमीत संख्या १५ हजार २ सय ५९ पुग्यो

१९ असार, नेपालगन्ज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ। बिहीबार मात्र ७ सय ४० जनाको रिपोर्ट पोजिटिभ आए संगै संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *