समाचार समृद्धि

विभिन्न धार्मिक संगठन द्वारा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

८ असार, बाँके । बाँकेका विभिन्न धार्मिक संगठनले आज १ बजे जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएका छन ।

मंग्लवार दिउसो १ बजे बाँके जिल्लाका शिवसेना, आर्यसमाज लगायतका विभिन्न धार्मिक संगठनको ब्यक्तिहरुले भारतमा नेपालको झण्डा जलाइयो भन्ने बिषयलाइ लिएर जिल्ला प्रशासन कार्यालय मार्फत नेपालका प्रधानमन्त्री के पि ओली लाइ ज्ञापनपत्र बुझाएका हुन।

नेपालको राष्ट्रिय झणडा जलाउने माथी कार्वाही गर्नको माग गर्दै जिल्ला प्रशासन कार्यालयका सहायक दीर्घराज उपाध्यायलाई ज्ञापनपत्र बुझाएको नेपाल आर्यसमाज जिल्ला सभा बाँकेका अध्यक्ष राजुमान श्रेष्ठले जानकारी दिएका हुन । अध्यक्षका अनुसार उनी हरुले शान्तिपुर्ण तरिकाले ज्ञापनपत्र प्रशासन लाई बुझाएका हुन ।

ज्ञापनपत्र यस प्रकारको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *