समाचार स्वास्थ्य

मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

९ असार, काठमाडौं । नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९९ जना संक्रमित भएका छन् । उनीहरु मध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *