समाचार

भोली दिउसो १ बजे विभिन्न संगठनहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाउने

८ असार, बाँके । शिवसेना, आर्यसमाज लगायतका विभिन्न धार्मिक संगठनले भोली १ बजे जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाउन लागेका छन ।

मंग्लवार दिउसो १ बजे बाँके जिल्लाका शिवसेना, आर्यसमाज लगायतका विभिन्न धार्मिक संगठनको ब्यक्तिहरुले भारतमा नेपालको झण्डा जलाइयो भन्ने बिषयलाइ लिएर जिल्ला प्रशासन कार्यालयमा कार्यालयमा ज्ञापनपत्र बुझाउने बारे नेपाल आर्यसमाज जिल्ला सभा बाँकेका अध्यक्ष राजुमान श्रेष्ठले जानकारी दिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *