८ असार, बाँके । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको ९ हजार ५ सय ६१ संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

Banke Post National Daily