समाचार स्वास्थ्य

पछीलो २४ घन्टामा गरिएको कोरोना परिक्षणको रिपोर्ट अनुसार बाँकेको ३ सहित ८ जनामा कोरोना संक्रमण

४ असार, बाँके । बिहिवार भेरी अस्पताल नेपालगन्जमा पछीलो २४ घन्टामा गरिएको कोरोना परिक्षणको रिपोर्ट अनुसार बाँकेका तीन, बर्दियाको ३, दैलेखको १ सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको स्रोतले जनाएको हो ।

रिपोर्ट अनुसार आज थपिएका मध्य बाँकेको खजुरा २ का २७ बर्षिय पुरुष, नेपालगन्ज ३ का १६ बर्षिय पुरुष र नरैनापुर ३ का २९ बर्षिय पुरुष रहेका छन ।

त्यसैगरी, बर्दिया राजापुर १ का ३३ बर्षिय पुरुष, राजापुर ८ का ३६ बर्षिय पुरुष, बढैयाताल २ का ५० बर्षिय महिला, दैलेख गुराँस १ का ३१ बर्षिय पुरुष रहेका छन ।

त्यसै गरि कैलालीको ४३ बर्षकि महिला कोहलपुरको जहन
किसिमको टाउकोको चोटको उपचारको क्रममा असार ३ गते मृत्यु भएको थियो । उनि कोरोना संक्रमीत रहेको अस्पतालले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *