समाचार स्वास्थ्य

थप ६ सय ७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

४ असार, बाँके । आज बिहिवार देशभरको विभिन्न प्रयोगशाला गरिएको परिक्षणमा नयाँ संक्रमित ६ सय ७१ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने थप दुई जनाको मृत्यु भएको छ।

योसंगै अहिले नेपालमा संक्रमित कुल संख्या ७ हजार ८ सय ४८ जना पुगेको छ भने मृत्यु हुनेको संख्या २२ पुगेको छ आज संक्रमित देखिएका६७१ जना संक्रमित मध्य ८० जना महिला रहेका छन् भने अन्य संख्या पुरुष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *