समाचार स्वास्थ्य

बाँके र बर्दिया को थप ३/३ जनामा कोरोना संक्रमण पुष्टि

अजय पाठक

३२ जेठ, बाँके । बाँके र बर्दिया को थप ३/३ जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार भेरी अस्पतालमा गरीएको परिक्षणमा बाँकेको राप्तीसोनारी गाँउपालिका ८ का १८ वर्षिय पुरुष, डुडुवा गाँउपालिका १ का १९ वर्षिय पुरुष र डुडुवा ३ का २२ वर्षिय पुरुषमा र बर्दियाको बढैयाताल २ का २२ वर्षका पुरुष, बढैयाताल १ का २१ वर्षका पुरुष र बढैयाताल १ को २४ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले दिएको रिपोर्टमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *