समाचार

जिल्लाभित्र व्यवस्थापन सम्बन्धमा प्रशासनको नया सूचना जारी

३० जेठ, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्ला भित्र लागु हुने गरी जोर बिजोर प्रणालीमा निजि सवारी साधन संचालन गर्न दिने भएको छ । 

नेपाल सरकार(मन्त्री परिषद)को २८ गते निर्णय एवम् गृह मन्त्रालयको २९ गते परिपत्र सार्वजनिक गरेको थियो। सो परिपत्र अनुसार covid 19 को संक्रमण रोग एन. २०२० को दफा २ अनुसार बाँके जिल्लामा पनि देहाय बमोजिम गर्न गराउन सम्बन्धित प्रशासनले शुक्रबार एक सुचना जारी गरेको छ । सो सुचना अनुसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *