अजय पाठक
२९ जेठ, बाँके । बाँकेमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेका ४ पालिकाका १३ जनाका र रोल्पाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Banke Post National Daily