समाचार स्वास्थ्य

बाँकेमा थप १३ जनामा कोरोना संक्रमीत

अजय पाठक
२९ जेठ, बाँके ।
बाँकेमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेका ४ पालिकाका १३ जनाका र रोल्पाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *