समाचार

राती चोरी गर्न खोज्दा समातिए

२१ जेष्ठ, कपिलवस्तु । कपिलवस्तुमा चोरी गर्न खोज्दा शिवपुजन चमार पक्राउ परेका छन ।

कपिलवस्तु शुद्धोधन गाउँपालिका वार्ड नं चार मोतिभरी अञ्जनी यादव को घरमा अाज राती २:३० बजे चोरी गर्न खोज्दा चमारलाई पक्राउ गरेको सो स्थानका स्थानिय बासिन्दाले जानकारी दिएका हुन । स्थानीय अनुसार अञ्जनी यादवलाई स्थानीयले पक्राऊ गरि इलाका प्रहरीलाई बुझाएको हो

चमारलाइ चोरी गर्ने क्रममा भाँडाफोर गर्दा ले रोक्न खोजे को बेलामा उहाँ लाई पनि विभिन्न ठाउँमा सामान्य चाेट पनि लगे को बताउनु भयो। राती नै एक जना शिवपुजन चमार नामको चोर प्रहरी ले समाते को छ।

सो विषयमा इलाका प्रहरीले अनुसन्धान गिरहेको जितेन्द्र चौधरीले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *