समाचार स्वास्थ्य

कोरोना भाइरसको हाटस्पाट मानिने नरैनापुरले थूप्रैलाई सेवा प्रदान गर्दै

२० जेठ, नेपालगन्ज। बाँकेको कोभिड १९ कोरोना भाइरसको हाटस्पाट मानिने नरैनापुर गाउँपालिकामा मंगलबार सम्म क्वारेन्टाइनले थूप्रैलाई सेवा प्रदान गरेको छ ।
नरैनापुर स्थित स्थापना गरेको क्वारेन्टाइनमा सेवा लिएका संख्या ९७८ जना रहेको छ ।

हाल सम्म सेवा लिइ डिशचार्ज भएका तर संक्रमण पुष्टि नभएकाको संख्या ७०९ जना रहेका छन् । संक्रमिण मध्य ३ जना निको भएर डिस्चार्ज भएका छन् । उनी हरु घर फर्कि सकेका छन ।

सो क्वारेन्टाइनमा रहेका संख्या ११६ जना रहेको र १ जना गुल्मीका रहेका छन् । हाल ५ क्वारेन्टाइनमा बसी रहेका संख्या १५३ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । नरैनापुर संक्रमितहरुलाई बिभिन्न क्वारेन्टाइन राखि उपचार भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *