समाचार स्वास्थ्य

घर फर्किने क्रममा गाडी दुर्घटनामा परि ११ जनाको मृत्यु ४ गम्भीर घाइते

२० जेठ, बाँके । कोरोनाको असरले भारतका विभिन्न शहरबाट नेपाल फर्केका नेपालीहरुलाई लिएर बाँकेको नेपालगन्जबाट दाङ तर्फ गैरहेको गाडी बाँकेको अगैयामा दुर्घटना भएको छ । जसमा ३३ सवारी र चालक समेत गरि ११ जनाको को मृत्यु भएको छ भने १० पुरुष र १ जना महिला रहेका छन। जसमध्ये २१ पुरुष र १ महिला को भेरी अस्पतालमा उपचार हुँदै छ भने ४ जना गम्भीर रहेको भेरी अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *