काठमाण्डौँ, जेठ १९
नेपालमा थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ।
Banke Post National Daily