समाचार सामाजिक स्वास्थ्य

जातीय मुक्तिको लागि फेरि अपरिहार्य युद्ध

अनिल बिस्वकर्मा
१७ जेठ, बाँके ।
रुकुम हत्याकाण्ड दलित माथि अाक्रमण किन गरियाे यसकाे जबाफ चाईयाे हे सरकार य सभासद मन्त्रि ज्युहरु हुनत हिजाे सात साल देखि दस बर्ष अन्त्र रावल मा चल्दै अाएकाे नेपाली राजनैतिक अान्दाेलन मा जन्तालाई सहभागी बानायाै ।

जसमा दलित माथि कहिलै दलित प्रति नत ब्राह्मण नत ठकुरि नत क्षेत्रि नत कुनै अन्य जात स्सपस्ठ भयाै दलित माथि हेर्ने कुबिचार तिम्राे दलित एक सडकमा उम्रियकाे ठानेयाै तर दलित शब्द कहिलै सम्बिधानमा सहि शब्द लेखेनाै खास दलित किन अपहेला भए

के नेपाली हैनन जस्मा हरेक अान्दाेलन मा साथ दिदै अनि प्रतेक अान्दाेलनमा हाेमिय खास गरित जन युद्द मा कम्रेड प्रचन्ड काे नेत्तुवमा सश्सत्र दस बर्षे जनयुद्दमा अाफ्नाे सम्पुण सम्पति पाटि करण नै गरेर युद्दमा हाेमिय दलित शब्द कहिलै मान्य भयन दलित माथि हेरेन्ने घिणित साेच नत संसदमै पलायाे नत गाउँ सहर दलित माथि उहीँ पुरानै पन्चयात बहुदल राणा सासनकै अहिले सम्म हैकम चल्याे

अाज रुकुमकाे घटना मात्र हैन एक युवक काभ्रेका अजित मिजार ,कालिकोट का मानबिर सुनार ,मना सार्की , अाज चार बर्ष पुग्याे टिचिङ हस्पिटलमा लास रहेकाे के याे दलित राहात हाेलार कुनै न्याय नदिनु अाज म भन्छु दलित माथि भएकाे अन्या अत्याचार दमन प्रति प्रदाफास गर्ने र दलित माथि काे दमन

यहि यथा स्तीथिमा रहिरहने हाेत गाँउमा जाउ उहीँ शासन दलित माथि सहर जाउ उहीँ शासन सँमसधमा जाउ उहीँ शासन सर्कारमा जाउ उहीँ शासन जहाँजाउ दलित माथि उहीँ घिण्नायाईक वचन खेपन बाध्य ई दलित माथि दस बर्ष जनअान्दाेलनले पनि केही परिवर्त लेयन र दलित माथि हेरेने द्र्स्टिकोण फरक पुरानै नयाँ परिवर्तन कहिलै भएन

साईत हरेक पठ मन्दिर ठुला ठुला दरबार घर निरमाण कार्य दलित ले गरि सकेपछि फेरि दलित अाफै निरमाण गरेकाे मन्दिर भित्र पस्न नपाउनु कुन भगमान अनि कुन सरकार कुन राचसले बनाएका थिय ई

नियम हरु दलितकि छाेरि माथि ई पापि हरुका गलत गिद्देनजर लाग्दा र बलतकूर्त हुदा ती महिला वा चेलि दिदिबहिनि ती राच्चेसका सिकार हुदा खै न्याया अनि किन अपमान कसरी चले ती दलित र अाज म फेरि भन्छु

अत्यान्तै जरुरत सुचना अादाणनिय दलित समुदायका अघुवा विभिन्न पाटिमा अाभद्द मित्र हरु एक चाेटि दलित अान्दाेलन सफल पार्नै प्रछ अनि देशमा उल्लेखित नयाँ सम्बिदानबाट दलित शब्द परिवर्त गर्नै पर्छ देशमा दलित अान्दाेलन हुनै प्रछ सँशारका दलित एक जुट हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *