समाचार स्वास्थ्य

सोमबार एकैदिन ७२ जनामा कोरोना पुष्टि

१२ जेठ, नेपालगन्ज । सोमबार एकैदिन ७२ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६७५ पुगेको छ।नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०ः४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *