समाचार स्वास्थ्य

थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

६ जेठ, बाँके । कोभिड १९ संक्रमण थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण गरी संक्रमित उपत्यकाका पाँच जना रहेका छन् ।
यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *