समाचार स्वास्थ्य

थप ६मा कोरोना, यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ युग्यो

३ जेठ, नेपालगन्ज । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका छन ।  शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका हुन ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *