समाचार स्वास्थ्य

नेपालमा थप ९ जना कोरोना संक्रमित थपिए

१ जेठ, नेपालगन्ज । नेपालमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरमा ८, मकवानपुरमा १ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *