समाचार स्वास्थ्य

थप १ जनामा कोरोना पुष्टि,संक्रमित संख्या २४६ पुग्यो

१ जेष्ठ, नेपालगन्ज ।नेपालमा आज फेरि थप एक जनामा कोरोना संक्रमण देखिएको छ।

नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका हुन्  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सगै संक्रमित संख्या २४६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *