समाचार

नेपाल को पहिलो रेकर्ड एकै दिनमा ८३ जनामा कोरोना संक्रमीत पुष्ठि

बाँके ,बैशाख ३० – नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिए पछि आज मात्र संक्रमीत हुनेको संख्या ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ।मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।काठमाडौं, भक्तपुर सहितको जिल्लामा संक्रमित भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *