समाचार स्वास्थ्य

एकै दिनमा ५७ जनामा कोरोना संक्रमण पुष्टि

३० बैशाख, बाँके। नेपालमा आज  एकै दिनमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन्। त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *