समाचार स्वास्थ्य

१७ जना नयाँ कोरोना संक्रमित थपिए

२४ बैशाख, नेपालगन्ज । नेपालमा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *