समाचार स्वास्थ्य

कोरोमाको प्रभाव: नेपालगन्जमा मंग्लवार बिहान देखि निषेधित क्षेत्र घोषणा गरिने

२३ बैशाख, नेपालगन्ज । सोमबार नेपालगन्जमा बसेको कोभिड १९ संकट ब्यवस्थापन सम्बन्धि सर्वदलिय सर्वपक्षिय बैठकले तिन दिनकालागि नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बैशाख २३ गते बिहान ११ बजेदेखी बैशाख २५ गते मध्यरातीसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकालाई निशेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *