समाचार स्वास्थ्य

बाँकेमा थप १५ जना मा कोरोना संक्रमण देखियो

२१ बैशाख, नेपालगन्ज । नेपालगन्जमा थप ९ जनामा कोरोना भाईरस संक्रमण देखिएको लगत्तै ६ जना आईतबार एकै दिन थपिएको छ बाके मा १५ पर्सामा १ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १६ जनामा संक्रमण भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९ जना नेपालगञ्ज र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालगन्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । अरु को रिपोर्ट आउन बाकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *