समाचार

निलसागर लाई कोरोना को प्रभाब सहयोगि हात हरु अघि बढाउन सस्था को अनुरोध

नेपालगन्ज ,बैशाख १७ – बिगत ५ बर्ष देखि वृद् तथ असाय हरु लाई जीवन दिदै आएको बाँके को निलसागर लाई अहिले को यो संकट को अबस्थामा सहयोगी हातहरु को आबस्यकता रहेको छ ।

अरु समयम जसरी भएपनी ती असाय हरुलाइ पालन पोषण गर्दै आएको निल सागर ले यो संकट को घडी मा सहयोगीलाई अघि बढन आग्रह गरेको छ । स्थानीय सरकार यतिखेर कोरोनाको चपेटामा परेका ले र सहयोगिहत लाई कोरोनाको को समस्या ले अघि बढन नसकेको अबस्थामा यो सस्था ला बचाउन सबै सहयोगी हाथरुलाइ अनुरोध गरि रहेको सस्थाकी अध्यक्ष सरिता खनाल ले बताउनु भयो ।

बाँके मा मात्र १०९ जना असाहय ब्याक्ती हरु लाई आसर्य दिदै आयको सस्थाले बाँके लगयत ६ जिल्लामा आफ्नो शाखा रहेको छ सस्थ्ह का उपाध्यक्ष अमन सुवेदी भन्नू हुन्छ यो देश मा असाहय ब्यक्ति लाई आधार दिए असाहय्को आत्मा खुसीमा जीवन बित्ने र जीवन यापन गर्न सजिलो हुने र सर्कार्को कामा सहयो हुने बिश्वास लिएको तर अहिलेसम्मकै दौउरान मा यो अबस्थामा सहयोगी हात हरु बिना अघिअघि बढन गारो परेको बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *