समाचार

नेपालगन्ज उपमहानगरपालिकाको वडा न. १७ मा मासु तस्करी गर्दा गाउँनै दुर्गन्धित

२९ चैत्र, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरको बसन्तपुर थुकैलामा व्यापमात्रमा मासुजन्य वस्तुको तस्कर भैरहेको खुलेको छ ।

Video

लकडाउमा प्रहरी सक्रिय बजार केन्द्रिय भएकोबेला उनिहरुले मासुजन्य बस्तुको रातारात तस्करी भैरहेको पुष्टि भएको छ । तस्करहरु रातको समयमा मासुहरु काट्ने र फोहोरबस्तु फालेर जाने गरेकाले गाउँ नै दुर्गन्धित भएको छ । उनिहरु खेतमा गाडेको छाला लगायतको मासुजन्य बस्तु कुकुरले खोतलेर फाल्दा गाउँनै दुर्गन्धित भएको स्थानीय भिम तिवारीले बताए । चोलिका बाट पुर्ब जाने बाटो भर छाला लगायत मासुको टुक्रा देखिने गरेको छ । स्थानीयहरु अहिले दिन प्रती दिन यस्तो दृश्य देखेर हैरान भएका छन् । बाटोभर मासुमा झिंगा भन्किरकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *