समाचार स्वास्थ्य

नेपालगन्ज उपमहानगरपालिका १२ मा माक्स वितरण

२४ चैत्र, नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले माक्स वितरण गरेको छ ।

वडाले ५ हजार माक्स वितरण गरेको वडा सदस्य तरुण बज्राचार्यले जानकारी जानकारी दिनुभयो । जनप्रतिनिधिको अग्रसरतामामा १२ नम्बर वडामा कोरोनाको उच्च सतर्कता अपनाइएको छ । वडा कार्यालयले सबै वडाबासी लाई लक डाउनको पुर्ण पालना गरिदिन हुन पनि अनुरोध गरेको छ । वडाले माइकिङ सगैं जनचेतना मुलक कार्यक्रम पनि गरिरहेको छ । त्यस्तै वडाले राहत वितरण गर्ने तयारी थालेको छ। त्यस लागि अहिले नामवलीको संकलन गरि लगत लिने कार्य भैरहेको वडा अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *